७ मंसिर २०८१, शुक्रबार

Tag: पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट

के हो पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) ?

पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (Personal Protective Equipment) लाई नेपालीमा व्यक्तिगत सुरक्षात्मक उपकरण भनिन्छ जसलाई छोटकरीमा पीपीई (PPE) भन्ने गरिन्छ । व्यक्तिको शरीरलाई चोट वा संक्रमणबाट बचाउनको लागि डिजाइन गरिएको सुरक्षात्मक उपकरणलाई नै पीपीई भनिन्छ । जसमा सुरक्षात्मक कपडा (गाउन), हेलमेट, चश्मा,