३ आश्विन २०८१, बिहीबार

Tag: पर्याप्त वर्षा

पर्याप्त वर्षा नहुँदा अधिकांश खेत बाँझै

दाङ, २२ असार २२ । पर्याप्त वर्षा नहुँदा पश्चिम दाङका अधिकांश खेतमा अझै धान रोपाइँ हुनसकेको छैन । आज असारको २२ गतेसम्म यहाँ बढीमा २२ प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको छ । तुलसीपुर उपमहानगरपालिकाका अधिकाश वडा, दङ्गीशरण, बबई र शान्तिनगर