१७ असार २०८१, सोमबार

Tag: पर्यटन पूर्वाधार निर्माण

बागलुङमा पर्यटन पूर्वाधार निर्माण हुँदै

ढोरपाटन, बागलुङ । बागलुङमा वर्षौंदेखि चर्चामा आएका र ओझेलमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष बागलुङका ७६ स्थानमा पर्यटकीय संरचना बनाउन थालेको छ