५ फाल्गुन २०८२, मंगलबार

Tag: पर्यटनको केन्द्र

पर्यटनको केन्द्र बन्दै ‘गणेशपुर पार्क’

तुलसीपुर । दाङको तुलसीपुर–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) मा पर्यटकको आकर्षण बढ्न थालेको छ । त्यहाँ राखिएको शान्तिका अग्रदुत गौतमबुद्धको मूर्ति हेर्न र वनजङ्गलसहितको सुन्दर वातावरणमा रमाउन धेरै जना यहाँ पुग्ने गरेका छन् । उद्यान व्यवस्थापन समितिका अध्यक्ष