३ असार २०८१, आइतबार

Tag: पर्यटकले नदेखेको

पर्यटकले नदेखेको पर्वतको अल्पेश्वर गुफा

कुश्मा । डेढ दशक अघि कटुवाचौपारीको जङ्गल छेउमा एउटा ओडार भेटियो । धेरैले जङ्गली जनावर लुक्ने स्थल भएको अनुमान गरे । केही दिनपछि गाउँका युवा त्यहाँ भित्र पसे । उनीहरूले त्यो ठाउँ जङ्गली जनावरको वासस्थान नभएर महादेव शिवको तपस्यास्थल भएको