७ फाल्गुन २०८२, बिहिबार

Tag: पर्यटकले दर्शन

एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम संग्रहालय

बागलुङ । बागलुङ नगरपालिका-४ कुँडुलेस्थित शालिग्राम संग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ। एकै ठाउँमा संग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको