१ फाल्गुन २०८२, शुक्रबार

Tag: पर्यटकको आकर्षक केन्द्र

पर्यटकको आकर्षक केन्द्र बन्दै तालतलैया

धरान । सुनसरीको इटहरी उपमहानगरपालिका– २ र ३ मा रहेको तालतलैया अहिले पर्यटकको आकर्षक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । करिब २१.५ हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया विशेषगरी वनभोजस्थलका रूपमा लोकप्रिय बनेको हो । मुख्य वनभोजको मौसममा दैनिक १२ देखि