१ फाल्गुन २०८२, शुक्रबार

Tag: पर्यटकका पखाई

पर्यटकका पखाईमा म्याग्दीको पुलाश्रम

म्याग्दी । हिन्दु धर्मग्रन्थ रामायणमा वर्णित पात्र रावणको जन्मस्थलको रूपमा विश्वास गरिने म्याग्दीको पुलाश्रम पर्यटकीय तथा धार्मिक दृष्टिले महत्वपूर्ण स्थान हो। तर पर्याप्त प्रचारप्रसार र पूर्वाधार अभावका कारण यो स्थल पर्यटकको पर्खाइमा छ। बेनी नगरपालिका-५ मा अवस्थित पुलाश्रमलाई स्थानीयले ‘पछै’