९ मंसिर २०८१, आइतबार

Tag: पर्ख र हेरकै अवस्थामा

पर्ख र हेरकै अवस्थामा कांग्रेस : तत्काल न बोल्ने, न खुल्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विकसित राजनीतिक घटनाक्रम नियाल्ने तर तत्काल केही नबोल्ने र नखुल्ने रणनीति लिएको छ । नया सरकार गठन सम्बन्धमा कांग्रेसले कुनै रुचि नलिएपछि त्यो सम्भावना करिब अन्त्यजस्तै भएको छ । हाल कम्युनिस्ट शक्तिबीच आन्तरिक कलह