१५ असार २०८१, शनिबार

Tag: परशुुराम मेघी गुुरुङ

राष्ट्रियसभाका चारै समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौँ, २३ साउन । राष्ट्रियसभा मातहतका चारवटै विषयगत समितिका सभापति निर्विरोध निर्वाचित हुनुुभएको छ । विधायन व्यवस्थापन समितिमा परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिमा रामनारायण बिडारी, दीगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा