१७ चैत्र २०८२, मंगलबार

Tag: परराष्ट्रमन्त्री पौडेल

परराष्ट्रमन्त्री डा. विमला राई पौडेल आज श्रीलंका जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री डा. विमला राई पौडेल आज श्रीलङ्का जाँदै छिन् । श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री पौडेल आज राजधानी कोलम्बो जाने भएकी हुन् । श्रीलङ्काको स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण