प्रधानमन्त्री रिसाएपछि कुलमान पक्षमा बोल्ने ऊर्जा राज्यमन्त्रीको पद चट
काठमाडौँ । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार पदबाट बर्खास्त गरेका हुन् । रकारले गरेका निर्णयविरुद्ध सार्वजनिक विरोध गरेकोले प्रधानमन्त्री ओली रिसले आगो भएर तामाङलाई बुधबार अपराह्न बर्खास्त गरेका हुन्