२ असार २०८१, शनिबार

Tag: पदमुक्त भएका चार सांसद

अन्तत: जसपाको लुम्बिनीमा पदमुक्त भएका चार सांसदको रिट सर्वोच्चमा दर्ता

काठमाडौँ । लामो रस्साकस्सीपछि अन्तत: जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशमा पदमुक्त भएका चार जना प्रदेशसभा सदस्यले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । जसपाको डा. बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षले कारवाही गरेकोले सांसदबाट पदमुक्त गरेको थियो ।