प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा दर्ता भयो निवेदन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । गिरीबन्धु टी स्टेटबारे सर्वोच्चले गरेको फैसलाको अवहेलना गरेको भन्दै प्रधानमन्त्री लीविरुद्ध अवहेलना मुद्दा दायर भएको हो । अधिवक्ता ओमप्रकाश अर्यालले उक्त अवहेलना निवेदन