१५ असार २०८१, शनिबार

Tag: पत्तिको उच्च जोखिममा एशिया–प्रशान्त क्षेत्र रहेको

विपत्तिको उच्च जोखिममा काठमाडौँसहित एसिया-प्रशान्त क्षेत्रका छब्बीस शहर

कार्तिक १४, काठमाडौँ | भूकम्प, सुनामी, आँधीबेहरी, खडेरी, बाढीपहिरो, हिमपात, हिमपहिरो, मनसुनी वर्षालगायत विपत्तिको उच्च जोखिममा एशिया–प्रशान्त क्षेत्र रहेको पाइएको छ । आज पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको एशिया–प्रशान्तका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (युएन इस्क्याप)को उपक्षेत्रीय प्रतिवेदनले प्राकृतिक