१७ असार २०८१, सोमबार

Tag: पटिहानी पर्यटकीय क्षेत्र

चितवनको सुन्दर गन्तव्य पटिहानी पर्यटकीय क्षेत्र

पृष्ठभूमि : राप्ती नदीसंगै जोडिएको रमणीय ठाउँ पटिहानीमा पुग्नेले आदिवासी थारु संस्कृतिसँगै राप्ती नदीमा डुंगा चढेर घुम्न र जिप सफारी गर्न सक्छन् । चितवन राष्ट्रिय निकुञ्जका धेरैजसो दुर्लभ वन्यजन्तु हेर्न पनि पटिहानी सुहाउँदो ठाउँ हो । परिचय पटिहानी चितवन जिल्लाको