नयाँ दिल्ली । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पञ्चेश्वर परियोजना अघि बढाउन सहमत भएका छन् । भारतीय प्रधानमन्त्री मोदीले पञ्चेश्वर परियोजना यथासिघ्र अघि बढ्ने बताएका हुन् । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि भारतीय प्रधानमन्त्री मोदीले पञ्चेश्वर