३ फाल्गुन २०८२, आइतबार

Tag: पङ्कज माझी

झापामा करेन्ट लागेर एक युवकको मृत्यु

विर्तामोड । झापाको कनकाइ नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । कनकाइ नगरपालिका–१ खहरे खोलामा बस्ने ३७ वर्षीय पङ्कज माझीले बिहान करिब ८ः३० बजे बिजुलीको खम्बाबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा ज्यान गुमाएका हुन् । घटनाबारे