३ फाल्गुन २०८२, आइतबार

Tag: पक्षधरको भेला

राष्ट्रिय सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला जारी

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको विशेष भेला जारी छ । राष्ट्रिय सभागृहमा जारी भेलामा बोल्ने नेताहरूले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने पक्षमा आआफ्नो भनाइ राखिरहेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि ११ मंसिरमा बस्दैछ । केन्द्रीय समिति