४ आश्विन २०८३, आइतबार

Tag: न्युयोर्क प्रस्थान

राष्ट्रसंघ महासभामा भाग लिन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री खनाल सहितको एक टोली आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले