काठमाडौँ । संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ यही माघ २० गते गर्ने भएको छ । सभापति ईश्वरी न्यौपानेको अध्यक्षतामा आज बसेको बैठकले कार्यतालिकामाथि छलफल गरी उहाँको संसदीय सुनुवाइ यही माघ २० गते गर्ने निर्णय