८ बैशाख २०८३, मंगलबार

Tag: न्यायिक

न्यायिक समितिलाई मुद्दा मिलाउन भ्याइनभ्याई

२ मङ्सिर, दाङ । पश्चिम दाङको बबई गाउँपालिकाको न्यायिक समितिमा हालसम्ममा कूल ८७ वटा उजुरी दर्ता भएका छन् । न्यायिक समितिका उपाध्यक्ष सावित्रा विकले गत असारसम्म ७० र साउनदेखि कात्तिक ३० गतेसम्म १७ गरी जम्मा ८७ उजुरी आएको बताउनुभयो ।