९ असार २०८१, आइतबार

Tag: न्यायाधीशलाई बर्खास्त

थप न्यायाधीशलाई बर्खास्त गर्न न्याय परिषदको सिफारिस

काठमाडौं । न्याय परिषदले दुई जना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । आज सोमबारको न्यायपरिषदको बैठकले दुई जना न्यायाधीशलाई बर्खास्त गर्न कामुप्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष सिफारिस गरेको हो । न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्यायाधीशहरु राकेशकुमार निधि र अनिलकुमार