विपन्न परिवारलाई न्यानो लुगा वितरण
१६ पुस, लहान । चिसो बढ्दै गएपछि सप्तरीको शम्भुनाथ नगरपालिकाको वडा नम्बर २, ३ र ५ का हरवा चरवा परिवारका गर्भवती, सुत्केरी महिला तथा बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ । सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवा चरवाको सशक्तीकरण कार्यक्रमअन्तर्गत