२४ पुस, काठमाडौँ । काठमाडौँका विभिन्न क्षेत्रको सडकबाट गए राति ५० जनाको उद्धार गरिएको छ । मानवसेवा आश्रम, काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी र पशुपति क्षेत्र विकास कोषलगायतका सङ्घसंस्थाको समन्वयमा राति ७ देखि १० बजेसम्म सञ्चालन गरिएको खोजी अभियानमा ५० जनाको