९ बैशाख २०८३, बुधबार

Tag: न्यानो

विपन्न बालबालिकालाई न्यानो कपडा

२७ मङ्सिर, दुल्लु । दैलेखको नारायण नगरपालिका–८ स्थित सरस्वती माविमा अध्ययनरत ६८ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । संयुक्त राज्य अमेरिकामा बस्दै आउनुभएकी समाजसेवी जयन्तीकुमारी थापाको आर्थिक सहयोगमा आर्थिकरूपमा विपन्न तथा सहाराविहीन बालबालिकालाई न्यानो कपडा (स्वेटर) वितरण गरिएको हो