१३ असार २०८१, बिहिबार

Tag: नौली खोला

गोरखामा पहिरोले थुनिएर ताल बनेको नौली खोला बिस्तारै थाल्यो बग्न

गोरखा, साउन १० । गोरखा जिल्लाको धार्चे गाउँपालिका-७ लापुको मापुडाँडास्थित पहिरोका कारण थुनिएको नौली खोलाको बहाव आज बिहान करीव १० बजेबाट खुल्न थालेको छ । गए रातीको पहिरोले लापु गाउँको मापुडाँडामा स्थानीय नौलीखोला थुनिएर ताल बनेको थियो । स्थानीय बासिन्दा