नेपालमा पनि देखियो नोवल कोरोना भाइरस, यसरी गरौ यसको उपचार
हाल छिमेकी मुलक चाइनामा देखा परेको नोवल कोरोना भाइरस छिमेकी मुलुक हुदै नेपाल भित्रिएको भन्ने खबर प्राप्त भएको छ । चीनको बुहानबाट हालै देश फर्किएका एक नेपाली विद्यार्थीमा उक्त भाइरस देखिएको हो । प्रयोगशाला परीक्षण प्रतिवेदनमा उक्त भाइरस देखिएको भन्ने