२३ चैत्र २०८२, सोमबार

Tag: नोभा थ्री

ह्वावेको स्मार्टफोन नोभा थ्री र नोभा थ्री आई सार्वजनिक

१३ साउन, काठमाडौं । चिनियाँ फोन उत्पादक कम्पनी ह्वावेले नोभा सिरिजअन्तर्गतका पछिल्ला स्मार्टफोनहरु नोभा थ्री तथा नोभा थ्री आई नेपाली बजारमा सार्वजनिक गरिएका छन् । गत शुक्रबार काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित एक भव्य समारोहवीच संचारकर्मी तथा कलाकारहरुको विशेष उपस्थितिमा