१७ असार २०८१, सोमबार

Tag: नोबेल शिक्षण अस्पताल विराटनगर

सुनसरीका कोरोना संक्रमित युवकको विराटनगरमा मृत्यु

मोरङ, २६ असोज । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत १ जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनका नारायण दाहालले जानकारी दिए । मृतकलाई स्वास्थ्यमा समस्या