४ आश्विन २०८१, शुक्रबार

Tag: नेशनल डे कन्सर्ट

दरबारमार्गमा भएको ‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको ‘नेशनल डे कन्सर्ट’ सम्पन्न भएको छ । आज साँझ ४ बजेदेखि सुुरु कन्सर्ट करिब चार घण्टा चलेको थियो । कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली, उनकी पत्नी राधिका शाक्य, उपप्रधान तथा