महाधिवेशन छिटो गराउन नेतृत्वलाई नेविसंघको दबाब
काठमाडौं । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघको महाधिवेशन शीघ्र गर्न नेतृत्वलाई विद्यार्थीहरुले दवाव दिन सुरु गरेका छन् । सोमबार विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो संगठन नेविसंघको महाधिवेशन तत्काल गर्न माग गर्दै दवाव दिन सुरु गरेका हुन् । नेविसंघलाई गतिशील