३१ जेष्ठ २०८१, बिहिबार

Tag: नेम्वाङको स्पष्टोक्ति

नेम्वाङको स्पष्टोक्ति : विचार नमिल्ने दलसँग गठबन्धन हुदैन

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले विचार नमिल्ने राजनीतिक दलसँग आसन्न निर्वाचनमा गठबन्धन नहुने स्पष्ट पारेका छन् । पाँचथरको फिदिममा आज प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा उनले आगामी मङ्सिर ४ गते प्रदेश र सङ्घीय