३ असार २०८१, सोमबार

Tag: नेम्वाङको अवसान

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

फिक्कल, इलाम । इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत