नेपाल सदैव आतङ्कवादको विपक्षमा छ : परराष्ट्रमन्त्री राणा
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको बताएकी छन् । उनले जुनसुकै प्रकार र प्रकृतिको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताइन् । भारतको कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित