१४ असार २०८१, शुक्रबार

Tag: नेपाल व्यावसायिक बाख्रापालन महासङ्घ

कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न बाख्रापालन महासङ्घको माग

काठमाडौं । नेपाल व्यावसायिक बाख्रापालन महासङ्घले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग गरेको छ । किसान क्रेडिट कार्डको व्यवस्था, कृषि तथा पशुपक्षीपालन उद्यमीलाई संरक्षण गर्न विद्युत् तथा पूर्वाधारको विकास, कर्जामा सहुलियतलगायत सुविधा