१९ जेष्ठ २०८१, शनिबार

Tag: नेपाल विद्युत प्राधिकरण

काठमाडौं र ललितपुरका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने

काठमाडौँ । काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा आज विद्युत् अवरूद्ध हुने भएको छ । काठमाडौं र ललितपुरका केही स्थानमा आज ५ देखि ९ घण्टासम्म विद्युत् सेवा अवरूद्ध हुने भएको हो । नेपाल विद्युत प्राधिकरणले काठमाडौंको बलम्बु सहायक वितरण केन्द्रको मातातिर्थ