५ फाल्गुन २०८२, मंगलबार

Tag: नेपाल पर्वतारोहण सङ्घ

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा निर्वाचित

काठमाडौँ । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को अध्यक्ष पदमा फुरगेल्जे शेर्पा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अर्का उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गरेका थिए । शेर्पाले तीन सय ४२ मत र गुरुङले दुई