झापाका ३ जना पत्रकार र १ जना प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण
झापा । झापामा ३ जना पत्रकार र १ जना प्रदेशसभा सदस्य कोभिड-१९ बाट संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीका अनुसार पत्रकारहरु पुष्प बराल, नरेन्द्र ढकाल र वीरबहादुर दर्नाललाई कोरोना संक्रमण पुष्टि भएको हो । झापा