१२ असार २०८१, बुधबार

Tag: नेपाल निर्माण व्यवसायी महासंघ

अहिलेको महँगी नियन्त्रण बाहिर रहेको मन्त्री झाँक्रीको स्पष्टोक्ति

काठमाडौं । सहरी विकासमन्त्री रामकुमार झाँक्रीले अहिले महँगी आफूहरुको नियन्त्रण बाहिर रहेको बताएकी छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले विश्व बजारमा आएको अर्थतन्त्र मन्दीका कारण महँगी नियन्त्रण नेपालको हातमा मात्र नरहेको बताएकी हुन् । निर्माण