२ कार्तिक २०८१, शुक्रबार

Tag: नेपाल खेलकुद महासंघ

ओलीले महेश बस्नेतलाई दिए अर्को महत्वपुर्ण जिम्मेवारी

काठमाडौँ । आज बालुवाटारमा बसेको नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेता महेश बस्नेतले नेपाल खेलकुद महासंघको इन्चार्जको जिम्मेवारी दिएको छ । बस्नेत राष्ट्रिय युवा संघ नेपालको समेत इन्चार्ज हुन् ।