७ फाल्गुन २०८२, बिहिबार

Tag: नेपाल क्लियरिङ्ग हाउस

क्लियरिङ्ग हाउसको अध्यक्षमा झलक शर्मा

२० चैत, काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो ११० औं सञ्चालक समितिको बैठकबाट झलक शर्मा आचार्यलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । आचार्य नेपाल राष्ट्र बैंकको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्छन र हाल नेपाल राष्ट्र बैंक,