१५ बैशाख २०८३, मंगलबार

Tag: नेपाल एयरलाइन्सको जहाज

इजरायलबाट नेपाली स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज आज उड्दै

काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलबाट नेपाली स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज आज राती पठाउने भएको छ । इजरायलका लागि नेपाल एयरलाइन्सको जहाज आज राती ११ बजे उड्ने परराष्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकिय सचिव दिपक जोशीले नेपालपत्रलाई जानकारी दिए । नेपाल