१२ आश्विन २०८१, शनिबार

Tag: नेपाल आयाल निगम

भारतबाट लगभग १७ रुपैयाँ घटेर आयो पेट्रोलको मूल्य, के गर्ला निगमले ?

काठमाडौँ । भारतबाट फेरि लगभग १७ रुपैयाँ प्रतिलिटर पेट्रोल पदार्थको मूल्य घटेर नेपाल आएको छ । पछिल्लो पटक भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । आईओसीबाट आज सोमबार प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८०