२० जेष्ठ २०८१, आइतबार

Tag: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ

फोनिजको सातौं संघीय महाधिवेशनबाट अध्यक्षमा गजुरधन, महासचिवमा मिलन लिम्बू

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय महाधिवेशनबाट अध्यक्षमा गजुरधन राई चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी‚ उपाध्यक्षहरु अमरध्वज लामा (खुला)‚ सरु राना (महिला), जगत दोङ (संस्थागत), कमन देवान (अल्पसंख्यक) निर्वाचित भएका छन् । महाधिवेशनबाट