६ फाल्गुन २०८२, बुधबार

Tag: नेपाल–अमेरिका सम्बन्ध

नेपाल अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगोःपरराष्ट्रमन्त्री देउवा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र अमेरिकाबिच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रहिआएको बताएकी छिन् । संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुईवटा स्काई ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्न बिहीबार आयोजित समारोहमा मन्त्री डा. राणाले