२१ चैत्र २०८२, शनिबार

Tag: नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव

नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ‘शोले’ को चर्चा

काठमाडौँ । काठमाडौँमा जारी नवौँ संस्करणको नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)मा शुक्रबार आयोजित ‘सिनेमा संवाद विथ रमेश सिप्पी एण्ड राजेश हमाल’ नामक सत्रमा भारतीय चलचित्रका प्रसिद्ध निर्देशक रमेश सिप्पी र नेपाली चलचित्रका अभिनेता राजेश हमालले संवाद गरिएको छ । अभिनेता