२३ भाद्र २०८१, आइतबार

Tag: नेपाली सेनाको टोली

नेपाली सेनाको टोलीबाट सगरमाथा हिमालको सफल आरोहण

काठमाडौँ । नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । टिम लिडर प्रमुख सेनानी किशोर अधिकारी, सहसेनानी विष्णुबल