२ असार २०८१, शनिबार

Tag: नेपाली राष्ट्रिय क्रिकेट टोली

एसिया कप खेलेर स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टिम

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आज श्रीलंकाबाट स्वदेश फर्किएको छ । एसिया कप–२०२३ को समूह चरणबाट बाहिरिएको राष्ट्रिय क्रिकेट टिम आज नेपाल फर्किएको हो । स्वदेश फर्किएको नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थक