नेपाली प्रेस जगत्का लागि चुनौतीपूर्ण वर्ष : महासङ्घ
१७ पुस, काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सन् २०१८ पनि नेपाली प्रेस जगत्का लागि चुनौतीपूर्ण वर्ष रहेको जनाएको छ । नेपाल पत्रकार महासङ्घको सञ्चार अनुगमन एकाइका अनुसार यो वर्ष ५८ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । सन् २०१७